काठमाडौँ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोपान फर्मासयुटिकल्सको भएको छ । यस कम्पनीको १२ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, भुजुङ्ग हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्