Skip to content
LAXMI SUNRISE BANK

उद्योगमन्त्रीको प्रेस संयोजकमा कमल सरगम नियुक्त

अर्थ सरोकार

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको प्रेस संयोजकमा कमल सरगम नियुक्त भएका छन् । सञ्चार क्षेत्रमा लामो समय काम गरेका सरगमले आजै सो नियुक्ति लिएका हुन् ।

लालीगुराँस डटकममा अध्यक्ष समेत रहेका सरगम लामो समयदेखि वैकल्पिक शक्तिको आवाज जनतासम्म पुर्याउन खटेका पत्रकार हुन् । रेडियो, टेलिभिजन हुँदै अनलाइन संचारमाध्यममा छुट्टै परिचय बनाएका सरगम अवको ५ वर्ष मन्त्रीको प्रेस संयोजकका रुपमा कार्यरत हुनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK