काठमाडौँ । विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोमबार न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेश गरेको थियो ।
थप ३ दिन म्याद थप गर्ने अदालतको आदेश अनुसार उनलाई न्यायिक हिरासतमा राख्न पठाइएको छ । पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्