काठमाडौँ । वाणिज्य बैंकतर्फ नबिल बैंकको वित्तीय प्रतिवेदन प्रस्तुतीकरण उत्कृष्ट ठहर भएको छ । नियामक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले हरेक वर्ष प्रदान गर्ने बेष्ट प्रिजेण्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड नबिलले हात पारेको हो ।
त्यस्तै, विकास बैंकतर्फ कामना सेवा विकास बैंकले सो अवार्ड हात पारेको छ । बैंकले यसअघि पनि यो अवार्ड हात परेको थियो । आईक्यानले गरेको एक विशेष समारोहकाबीच सो अवार्ड बैंकलाई प्रदान गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्