काठमाडौँ । पूर्व अर्थमन्त्री एवम् एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप भएको छ । विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पौडलविरुद्ध ६ दिन म्याद थप गरेको हो ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि भन्दै पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।
सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको विभागले जनाएको छ । उनीविरुद्ध यसअघि दुई पटक म्याद थप भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्