काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गर्ने बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थाको व्यवसायको आकार र प्रकृतिको विशिष्टीकृत सेवासहितको बैंकिङको अवधारणामा अघि बढ्ने पनि बताएका छन् ।
अर्कोतफ बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय सञ्चालन तथा बन्द गर्ने विषयमा लचकता लिने पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्