काठमाडौँ । राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । बिहीबार त्रिपुरेश्वरको राहदानी विभागको ३ नम्बर गेट अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् ।
प्रहरीका अनुसार ती व्यक्तिले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खनाएर आगो लगाएका थिए ।
उनलाई उद्धार गरेर उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ । हालसम्म ती व्यक्तिको पहिचान खुलेको छैन भने घटनाको थप विवरण आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्