काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको हो ।
बिहीबार त्रिपुरेश्वरको राहदानी विभागको ३ नम्बर गेट अगाडि उनले आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्दार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएको थियो ।
शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको उपचारकै क्रममा उनको निधन भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्