काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । धितोपत्र बोर्ड घेराउ गर्ने भन्दै सेयर लगानीकर्ता समूह पुगेपछि बोर्डमा प्रहरी परिचालन गरिएको हो ।
हाल धितोपत्र बोर्डको गेट बाहिरै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
तिलक कोइरालासहित लगानीकर्ताको एउटा समूह बोर्डको कार्यालय परिसर पुगेको छ । तर, प्रहरीले उनीहरुलाई कार्यालयभित्र प्रवेश गर्न दिएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्