काठमाडौँ । रौतहटमा एक युवकले आत्मदाह प्रयास गरेका छन् । रौतहटको गरुडा नगरपालिका-९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले आत्मदाह प्रयास गरेका हुन् ।
उनले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको शरीरको करिब ३१ प्रतिशत भाग जलेको छ । उनलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्