काठमाडौं । श्रावण महिना सुरु हुनलागेसँगै हरियो चुरा र पोते किन्नेको बजारमा भिड देखिन थालेको छ। बजारमा हरियो चुरा, हरियो पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको हो ।
विशेषगरी विवाहित महिलाले श्रावण महिनाभर हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएकाले यस समयमा श्रृंगार सामग्रीको व्यापार पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ ।
हिन्दु परम्पराअनुसार श्रावण महिना भगवान शिवको प्रिय महिना मानिन्छ । विवाहित महिलाहरूले पति तथा परिवारको सुख, समृद्धि, दीर्घायु र पारिवारिक कल्याणको कामना गर्दै हरियो चुरा, पोते तथा हरिया पहिरन धारण गर्ने चलन रहिआएको छ । तस्विरहरू:


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्