काठमाडौँ । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने भएको छ । ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत सरकारले यस्तो योजना अघि सारेको हो ।
यसका लागि सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ समेत तयार गरिसकेको छ ।
कार्यविधि अनुसार उक्त योजनामा मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान)मा आबद्ध भएका तथा एक सय रुपैयाँ भन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गर्दा बिल लिएका नागरिकहरु सहभागी हुन पाउनेछन् ।
उक्त कार्यक्रममा सहभागी हुन उपभोक्ताले १०० रुपैयाँ भन्दा बढीको सामान किन्दा वा होटल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ । उक्त बिल नम्बरकै आधारमा विजेता घोषणा गरेर उपहार दिइनेछ । हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रुपमा) लखपति योजनाको घोषणा गरिने कार्यविधिमा उल्लेख छ ।
सरकारले सो कार्यक्रम बजेटमार्फत घोषणा गरेको थियो । यस्तो छ ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’:
करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्