काठमाडौँ । इसेवा २ घण्टाका लागि नचल्ने भएको छ । एक सूचना जारी गर्दै इसेवाले बिहीबार बिहान १२ बजेदेखि २ बजेसम्म (२ घण्टा)का लागि इसेवाका सबै सेवा बन्द हुने जनाएको हो ।
इसेवाले ‘डिजास्टर रिकभरी ड्रिल’ सम्बन्धी कार्य गर्नका लागि सेवा अवरुद्ध हुने जनाएको छ ।
उक्त अवधिभर इसेवाका सबै सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन् । यसो त केही समययता इसेवामा निरन्तर समस्या आइरहेकै छ । हरेक दिनजसो इसेवामा समस्या आउँदा इसेवाका ग्राहकहरुसमेत हैरान भएका छन् ।
इसेवाले दुई घण्टाका लागि सेवा अवरुद्ध हुने सूचना जारी गरेसँगै सामाजिक सञ्जालमा ‘अरु बेला पनि खासै नचल्ने इसेवा २ घण्टा बन्द हुँदा फरक पर्दैन’ भन्दै व्यंग्य गर्नेहरु बढेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्