काठमाडौँ । अदालतले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका दुवै जनालाई अर्को मुद्दामा थुनछेक बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो ।
दुवै जना (दीपक भट्ट र शुलभ अग्रवाल)को बयान र थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो ।
सोही प्रकरणमा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्