काठमाडौं । सिंहदरबार परिसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष संचालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार उक्त बिक्री कक्षको उद्धघाटन गरेकी हुन् ।
कर्मचारी लगायत सिंहदरबारमा आउनेहरुका लागि सहज र सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको मन्त्री यादवले बताएकी थिइन् । बिक्री कक्षबाट उपभोक्ताले कम्पनीले बिक्री गर्दै आएका विभिन्न खाद्यवस्तु खरिद गर्न सक्नेछन् ।
सिंहदरबार परिसरमा स्थापना गरिएको बिक्री कक्षले सरकारी कर्मचारी तथा सिंहदरबार क्षेत्रमा आउने सर्वसाधारणलाई समेत सहज रूपमा खाद्य सामग्री खरिद गर्ने सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्