Skip to content
LAXMI SUNRISE BANK

आयातित ड्रोन र पार्टपुर्जामा १०० प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकाको घोषणा

अर्थ सरोकार

काठमाडौँ । अमेरिकाले आयात हुने ड्रोन र ड्रोनका पार्टपुर्जामा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकाले विदेशबाट आयात गरिने ड्रोन र ड्रोनका पार्टपुर्जामा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सम्बन्धी एक घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

नयाँ व्यवस्थाअनुसार अब अमेरिका भित्रिने ड्रोन र तिनका सहायक सामग्रीहरूमा तोकिएको दरमा अतिरिक्त भन्सार महशुल लाग्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK