काठमाडौँ । नेपाल एयरलाइन्सका दुई जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौँबाट मलेसियाको क्वालालाम्पुर जान लागेका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
तोकिएको मापदण्ड भन्दा बढी विदेशी मुद्रा साथमा ल्याएको देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।
यद्यपि प्रहरीले पक्राउ परेका दुवैजनाको परिचय भने खुलाएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्