काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सेयर बजार घट्नुको कारण पत्ता लगाउने बताएका छन् । ‘नेपालको पूँजी बजारः आर्थिक लगानीको आधार’ शीर्षकमा भएको छलफलमा थापाले यस्तो बताएका हुन् ।
उनले फागुन २१ गतेको चुनावपछि सेयर बजार बढ्नुको साटो उल्टै घटिरहेको बताएका छन् ।
चुनावपछि अपेक्षित रुपमा बजार बढ्नुको साटो उल्टै घटेको भन्दै बजार घट्नुको कारण पत्ता लगाउने पनि बताएका छन् । थापाले संसदमा आर्थिक मुद्दालाई प्रभावकारी रुपमा उठाउन आफ्ना सांसदहरुसँग परामर्श सुरु गरेको पनि बताएका छन् ।
त्यस्तै, थापाले छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएका विषयवस्तु र विज्ञका सुझावलाई आधार मानेर प्रतिवेदन तयार गर्ने र सोही अनुसार अघि बढ्न सरकारलाई घच्घच्याउने पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्