काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण आधा दर्जन बढी हाइड्रोपावर कम्पनीका क्षति पुगेपछि त्यसको असर सेयर बजारमा पनि देखिएको छ । बुधबार अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।
बाढीबाट प्रत्यक्ष प्रभावित भएको रसुवागढी हाइड्रोपावरमा नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा पनि नेगेटिभ सर्किट लागेको छ ।
यता यो समाचार तयार गर्दासम्म चिलिमे हाइड्रोपावरको सेयर मूल्य १३.१८ अंकले घटेको छ भने त्रिशूली जलविद्युत कम्पनी पनि १३.१५ प्रतिशतले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्