Skip to content
LAXMI SUNRISE BANK

बाढीको वितण्डा: क्षणभरमै बगर बन्यो त्रिशूली बजार, बस्तीसँगै नागरिकका सपना पनि बगे… (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली बजार क्षतिग्रस्त भएको छ । बाढीले त्रिशूली बजार नै तहसनहस पारिदिएको छ ।

यहाँ घर, गाडीसहित ठूलो भौतिक क्षति भएको छ । बाढीले माथिल्लो क्षेत्रको सडक बगाउँदा रसुवातर्फ सडक सम्पर्क टुटेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK