Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बंकले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको १५ प्रतिशत लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । गत वर्ष बैंकले १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK