×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई जना निर्वाचित

PRIME CA

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई जना निर्वाचित

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको १९औँ वार्षिक साधारणसभाबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका हुन् ।
संघई र रायमाझी सर्वसाधारण समूह (ख) को तर्फबाट सञ्चालक पदमा निर्वाचित भएको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: