Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढी प्रभावितलाई सरकारले मासिक १५ हजार दिने !

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशी बाढी प्रभावितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

बाढीबाट प्रभावित भएका परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म सरकारले मासिक आवास खर्च स्वरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् । 

उनका अनुसार ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिइने भने ४ भन्दा बढी सदस्य रहेको परिवारलाई प्रत्येक थप १ सदस्यबापत थप २ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK