Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ पूँजी बजार सुधारका लागि सरकारले जारी गरेका २१ बुँदे कार्ययोजना… (पूर्णपाठ)

अर्थ सरोकार

काठमाडौँ । सरकारले पूँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना अघि सारेको छ । सरकारले पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न भन्दै ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ जारी गरेको हो ।

कार्ययोजनामा सरकारले प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, ब्रोकरको संस्थागत सुधारदेखि सेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना समेटिएको छ ।

यस्तो छ अर्थ मन्त्रालयले जारी गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’:

Capital market Action Plan
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK