काठमाडौँ । स्नो रिभर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरुलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले घोषणा गरेको सो लाभांश वितरण गर्न विद्युत नियमन आयोगले भदौ २६ गते पूर्व स्वीकृति दिएको छ । कम्पनीले घोषणा गरेको लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्