Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँका खोलामा पानीको सतह बढ्यो, चोभारमा बाढी हेर्नेको भीड (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेको छ । उपत्यकाको पानी निकास हुने प्रमुख क्षेत्र चोभार गल्छीमा समेत पानीको बहाव उच्च भएको हो ।

लगातार वर्षा भइरहेकाले नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

सम्बन्धित निकायले नदी तथा खोलाको जलस्तरमा निगरानी बढाउँदै जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK