Skip to content
LAXMI SUNRISE BANK

बाढीले पुल बगाएपछि दशैँमा घर फर्किन तुइनको सहारा… (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । बाढीले पुल नै बगाएपछि नुवाकोटका नागरिकलाई दशैँमा घर फर्किन पनि तुइनको सहारा लिनुपर्ने बाध्यता आइपरेको छ । नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म जान नागरिक तुइनको सहारा लिनुपरेको हो । 

उक्त क्षेत्रमा रहेको पुल बाढीले बगाएपछि हाल आवतजावतका लागि तुइन जोडिएको छ । सो क्षेत्रमा बेलिब्रिज निर्माण हुँदैछ । बाँकी तस्वीरमा हेर्नुहोस्ः 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK