Skip to content
LAXMI SUNRISE BANK

चक्रवात ‘अर्नब’को प्रभावः काठमाडौँमा झरी, जनजीवन प्रभावित ! (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार बिहानैदेखि काठमाडौँसहित देशभरका विभिन्न ठाउँमा वर्षा भइरहेको हो । 

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौँ उपत्यकामा झरी परिरहेको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ । झरी र चिसोका कारण काठमाडौँको जनजीवन प्रभावित भएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK