काठमाडौँ । अस्ट्रेलियाको ब्याजदर फेरि बढेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर बढाएर ४.८५ प्रतिशत पुर्याएको हो ।
अस्ट्रेलियाको रिजर्भ बैंकले दुई दिने मौद्रिक नीति बैठक सम्पन्न गरेपछि ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो । हाल अस्ट्रेलियाले बढाएर पुर्याएको ब्याजदर १८ वर्षयताकै उच्च ब्याजदर हो ।
यसअघि अस्ट्रेलियाको केन्द्रीय बैंकले फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले ब्याजदर बढाएको थियो ।
यता अक्टोबरमा अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति अगस्टको ४ प्रतिशतबाट बढेर सेप्टेम्बरमा ४.३ प्रतिशत पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्