काठमाडौँ । सुनको मूल्य ह्वात्तै घटेको छ । निरन्तर ओरालो गतिमा झरिरहेको सुनको भाउ बिहीबारको तुलनामा तोलामै १२ हजार २०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ हजार २ सय रुपैयाँले घटेर २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेर प्रतितोला ३११० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख १० हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २६६६.६ रुपैयाँ कायम भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्