Skip to content
LAXMI SUNRISE BANK

एनपिएल-३: लुम्बिनीविरुद्ध सुदूरपश्चिम रोयल्सको ‘बिस्फोटक ब्याटिङ’ (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । हाल जारी नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको फाइलनमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

टस जितेर बलिङ रोजेको सुदूरपश्चिमलाई लुम्बिनी लायन्सले १५६ रनको टार्गेट दिएको छ । सोही लक्ष्य पछ्याउँदै दोस्रो इनिङ्गमा सुदूरपश्चिमले लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गरिरहेको छ । हाल सुदूरपश्चिमका जर्ज मन्त्री र बिनोद भण्डारीले ब्याटिङ गरिरहेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK