×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको आइपीओ बाँडफाँड, ८५ प्रतिशतभन्दा धेरैको हात खाली !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साधना लघुवित्तको आइपीओ बाँडफाँड, ८५ प्रतिशतभन्दा धेरैको हात खाली !

Artha Sarokar

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । ग्लोबल आइएमई क्यापिटलको कार्यालय, जमलमा भएको बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।  बाँकी आवेदकको भएन हात खाली भएको छ । लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो ।
संस्थाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको थियो । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७.०२ गुणा बढी हो ।  आइपीओमा आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ । 
लघुवित्तको आइपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । जसमा ७९१ वटा आवेकको आवेदन रद्ध भएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी