Skip to content
LAXMI SUNRISE BANK

रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी… (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरुले रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । 

सरकारले खाना दिन बन्द गरेपछि उनीहरुले रित्तो थाल बजाउँदै विरोध जनाएका हुन् । उनीहरुले सरकार विरोधी प्लेकार्ड पनि प्रदर्शन गरेका थिए। सरकारले सूचना जारी गरी आजदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK