
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । आइतबार कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशमा आइतबार चार जिल्लाका २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पशुपन्छी रोग अन्वेषण कार्यालय, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका सात जना, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका दुई जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एक जनामा कोरोना कोरोना सक्रमण पुष्टि भएको हो ।
कर्णालीमा कोरोना संक्रमितको कुल सख्या एक हजार ६१६ पुगेको छ । यस्तै निको हुनेको संख्या एक हजार ४०८ पुगेको छ। आइतबार मात्रै थप ४३ जना निको भएर घर फर्किएका छन । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमणाका कारण ६ जनाको मृत्यु भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्