×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको वैकल्पिक सञ्चालकमा रवि शंकर सैंजू नियुक्त

PRIME CA

एनएमबि बैंकको वैकल्पिक सञ्चालकमा रवि शंकर सैंजू नियुक्त

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएमबि बैंक लिमिटेडको वैकल्पिक सञ्चालकमा रवि शंकर सैंजूलाई नियुक्त भएका छन् । बैंकका संस्थापक शेयरधनी एफएमओ, नेदरल्याण्ड्सका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निको पिलको वैकल्पिक सञ्चालकमा सैंजू नियुक्त भएको हो ।
 बैंकको वैकल्पिक सञ्चालकमा(असार २५ गते) बिहीबारबाट लागू हुनेगरी काेटेश्वर काठमाडौं निवासी सैंजूलाई नियुक्त गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: