
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- प्राइम लाइफ इन्स्यारेन्सले १२औँ बार्षिक साधारणसभा असार २९ गते बोलाएको छ । कम्पनीले सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजेदेखु सुरु हुने भएको छ ।
सभामा कम्पनीले आफ्नो सेयरधनीलाई १२.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत नगद लाभांश दिने विशेष प्रस्ताव पेस गर्ने भएको छ । साधारणसभाले लेखापरिक्षक नियुक्त लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्