Skip to content
LAXMI SUNRISE BANK

सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आइपिओ जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ दरको ३० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न धितोपत्र बोर्डसंग अनुमति मागेको हो । 
कम्पनीको बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपिओ निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK