×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साञ्जेन जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार ढुंगेल नियुक्त

PRIME CA

साञ्जेन जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार ढुंगेल नियुक्त

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् ।
जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । यसअघि कम्पनीको सीईओ पद रिक्त रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: