
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ५ हजार ३२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहिबारसम्म निको हुनेको संख्या ५ हजार ३०३ पुगेको जनाएको हो । मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्रै थप ६६४ जना कोरोना संक्रमण मुक्त भएको बताएको हो ।
यस्तै आज एकै पटक थप ४७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु पनि भएको छ भने कुल मृत्यु हुनेको संख्या ३१ जना पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्