
- अर्थ सरोकार सम्बाददाता
दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चारजनालाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । आयोगको वीरेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब-इन्जिनियर वीरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई दुई लाख ४१ हजार १६ रुपैयाँसहित आयोगले नियन्त्रणमा लिएको हो । उनीहरुले भगवतीमाई गाउँपालिका-३ सानटडा खेला तटबन्ध निर्माणको भुक्तानी सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्