×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा तीन कम्पनीको ३४ लाख ५० हजार कित्ता डिबेन्चर सूचीकृत, कुनको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा तीन कम्पनीको ३४ लाख ५० हजार कित्ता डिबेन्चर सूचीकृत, कुनको कति ?

Artha Sarokar

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा तीन वटा कम्पनीको ३४ लाख ५० हजार कित्ता डिबेन्चर सूचीकृत भएको छ । नेप्सेमा कुमारी बैंक, आइ.सि.एफ.सि. फाइनान्स र गुडविल फाइनान्सकाे डिबेन्चर सूचीकृत भएको हाे ।
कुमारी बैंक लिमिटेडकाे ‘१०.२५ प्रतिशत के.बि.एल डिबेन्चर २०८६’ को ३० लाख कित्ता डिबेन्चर सूचिकृत भएको हो । यसैगरी, आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडकाे ‘१२ प्रतिशत आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को २ लाख कित्ता डिबेन्चर सूचिकृत भएको हो । त्यस्तै, गुडविल फाइनान्स लिमिटेडकाे ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को २ लाख ५० हजार कित्ता डिबेन्चर सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी