×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा थपिँदै संक्रमित, आज पनि थप ८ जनामा संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK

काठमाडौं उपत्यकामा थपिँदै संक्रमित, आज पनि थप ८ जनामा संक्रमण पुष्टी !

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको  हो । यस्तै आज देशभर ४७६ जनामा संक्रमण पुष्टी भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी