×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बौधीमाई र ईशनाथ नगरपालिका सिल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बौधीमाई र ईशनाथ नगरपालिका सिल !

Artha Sarokar

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । रौतहटको दुई वटा स्थानीय तहलाई सिल गरिएको छ । प्राप्त जानकारी अनुसार बौधीमाई र ईशानाथ नगरपालिकालाई आइतबारदेखि सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको हो । क्वारेन्टाइन बाहिरका व्यक्तिहरूमा कोरोना संक्रमण देखिनु ठूलो चिन्ताको विषय भएकाले महामारीको रुपमा बढ्न नदिन बौधीमाई र इशनाथ नगरपालिकालाई सिल गर्ने निर्णय भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी