Skip to content
LAXMI SUNRISE BANK

नाडेप लघुवित्तले १०% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर दिने भएको छ । कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको ११८ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट १०% बोनस सेयर दिने घोषणा गरेको हो । 
यसैगरी, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने प्रस्ताव गरिएको छ । हाल नाडेप लघुवित्त चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK