×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठकको निरन्तरता

PRIME CA

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठकको निरन्तरता

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा प्रशासकमा कवि प्रसाद पाठकले निरन्तरता पाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा थप एक कार्यकालको लागि निरन्तरता दिएको हो । जेठ ६ गतेबाट आफ्नो पहिलो कार्यकाल सकिएको उनी संस्थानबाट विदा भएका थिए ।
पठकले ८ गते नियुक्तिपत्र बुझेर ९ गते बुधबारदेखि संस्थानको कार्यभार सम्हालेका हुन् । पाठकले लामो समयदेखि थाति रहेको लेखापरिक्षण तथा साधारणसभाको कामलाई छिटो भन्दा छिटो सम्पन्न गर्ने भएका छन् । यस्तै सरकारी स्वामित्वको संस्थानलाई थप प्रतिस्पर्धी बनाएर अगाडि बढ्ने पाठकले प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: