
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ४१५८.६४% धेरै हो । तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६६ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४० पैसा रहेको छ ।
यता कम्पनीको खुद ब्याज आम्दानी पनि ८७.२७% बढेर ३ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीले चैत मसान्तसम्म फसेको १ अर्ब ४० करोड रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । कम्पनी चैतसम्ममा भने १ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ ।
हाल कम्पनीको रिजर्भ कोषमा १ करोड २५ लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा भने बढेर ६.१९% भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्