×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण बन्द भएको भक्तपुरको प्रशिद्ध पोखरी, १० तस्विरमा हेर्नुहोस् शान्त विराजमान ‘शिद्ध पोखरी’ (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

कोरोनाका कारण बन्द भएको भक्तपुरको प्रशिद्ध पोखरी, १० तस्विरमा हेर्नुहोस् शान्त विराजमान ‘शिद्ध पोखरी’ (फोटो-कथा)

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । भक्तपुरको शिद्ध पोखरी, अर्थात भक्तपुरमा धेरैको मन बहकाउने ठाउँ, पीडा भुल्ने ठाउँ अनि दिमागलाई शान्त बनाउने पोखरी । तर कोरोना कहरसँगै पोखरीमा आवतजावत बन्द भएको छ । सँगै बन्द भएको छ पोखरीले धानेको जीवन बचाउने आशा । बन्द भएको छ प्[प्राकृतिक लय अनि सँगै अपूरा भएका छन् सिद्ध हुने आशमा पोखरीको अर्थतन्त्रसँगै बुनिएका सपनाहरु ! हो, कोरोना कहर सकिएर पर्यटकको पर्खाइमा छ शिद्धपोखरी ! 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: