×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हामी प्रहरी ज्यानको जोखिम मोलेर ड्युटीमा छौं, तपाईंहरु ट्राफिक नियम पालना गरिदिनुहोस् न है …’ (फोटो-कथा)

PRIME CA

‘हामी प्रहरी ज्यानको जोखिम मोलेर ड्युटीमा छौं, तपाईंहरु ट्राफिक नियम पालना गरिदिनुहोस् न है …’ (फोटो-कथा)

अर्थ सरोकार

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर कोरोनाको त्रास बढिरहँदा पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु ड्युटीमै छन् । न उनीहरुलाई ‘आज बिदा बस…’ भन्ने कोहि छ, न ‘कति गाह्रो भयो है’ भनेर सोधिदिने कोहि छ । बरु उनीहरुलाई नै छलेर नियम मिच्नेहरु धेरै छन्, काठमाडौँका सडकहरुमा । ड्युटी त एकातर्फ छँदै छ, अर्कोतर्फ सचेतनाका प्ले कार्डहरु हात नगलुन्जेल समातेर रोडमा बसिरहेका छन् उनीहरु । उनीहरु भनिरहेका छन्, ‘हामी प्रहरी ज्यानको जोखिम मोलेर ड्युटीमा छौं, तपाईंहरु ट्राफिक नियम पालना गरिदिनुहोस् न है …’ बाँकी फोटो कथामा हेर्नुहोस् :



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: