सुर्खेत । कर्णालीमा सोमबार एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्