×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय ५३ पुग्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पर्सामा तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय ५३ पुग्यो !

Artha Sarokar

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । सोमबार पर्सामा थप तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
आज संक्रमण पुष्टी भएकालाई सोमबार दिउँसो वीरगन्जको गण्डक स्थित अस्थायी कोबिड अस्पतालमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताए । सोमबार १० जना थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय ५३ पुगेको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी